News

कुलमानको समर्थनमा प्र’दर्शन : बब्लुलाई नि,र्घात कु,ट्ने प्रहरी अधिकृत माथि छा’नविन शुरु

काठमाडौं । शान्तिपूर्ण प्र’दर्शनका लागि बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तामाथि नि,र्घात कु’टपि ट भयो। इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले ला’ठी, बुट र मु’क्काले हा’नेर झ’म्टीझ म्टी कु’टेको भिडियो सामाजिक सञ्जा’लमा यतिबेला भइरल भएको छ ।
कुलमान घिसिङको पक्षमा शान्ति पूर्ण प्र’दर्शन गर्न माइतीघर मण्डला जाँदै गरेको अवस्थामा बवरमहलमा रोकेर प्रहरीले बब्बुलाई आ’मान वीय तरिकाले कु’टेका हुन् । बिहीबार बब्लुलाई कु’टपि ट गर्ने प्रहरी निरीक्षक न्यौपाने सहितको टोली माथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
‘कु]टपि टको घटनामा हाम्रो ध्यानाकर्षण भएको छ,’ नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) कुवेर कडायतले भने, ‘छानविनका लागि महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएका छौँ, दो’षी देखिए का’रवाही हुन्छ।’ आर्ट काउन्सिल अगाडी इन्स्पेक्टर नेतृत्वको टोलीले ‘माइतीघर जान मिल्दैन’ भन्दै रो’केर ला’ठी, बुट र हा’तले कु’टेको बब्लु गुप्ताले बताएका छन् ।
‘हामीले राष्ट्रिय झण्ड बोकेका थियौँ, प्रहरीले दोहोरो कुरानै नगरी हामीलाई कु’टेर भ्यानमा हाल्यो’ गुप्ताले भने–‘मलाई अनामनगरमा लगेर राख्यो, केही बेरमा छाडिदियो।’ बब्लुका साथीले फोन गरेर घ’टनाको जानकारी गराएपछि तत्काल आफुले उनलाई रि’हा गर्न आदेश दिएको बताउँछन् महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेल ।
हन्ड्रेड्स (१००) ग्रुप मार्फत बब्लुले निःशुल्क कपडा र रत्नपार्कमा खाद्यान्न वितरण गर्दै आएका छन् । ‘शरीरमा एकसरो कपडा नहुनेहरुका लागी मैले ‘कपडा बैङ्क’को शुरुवात गरेको छु,’ बब्लुले भने । सामाजिक सञ्जालमा अ’मान वीय तरिकाले भिडियो भा’इर ल भएपछि ट्वीटर प्रयोगकर्ता वीरेन्द्र चन्दले प्रश्न गरेका छन्, ‘सार्वजनिक स्थलमै यसरी कु’ट्ने प्रहरीले भित्र लगेर के गर्छ ?’

Related Articles

Back to top button
Close