सल्यान- पै’साको प्रलो-भन दे’खाई २२ वर्षी’यालाई क-र’णी
ग’रेको आ’रो’पमा प्र’हरीले एक जनालाई प’क्राउ गरेको छ ।
सल्यान जिल्लाको बागचौर नगरपालिका–३ निवासी ५४
वर्षीय कालो व’लीलाई प्र’ह’रीले बिहीबार गि-रफ्तार गरेको हो ।
दार्मा गाउँपालिका –३ मा भाँडा प’सल गर्दै आएका व’लीले ती महिलालाई आर्थिक प्रलो-
भनमा पारी २०७७ असार २७ गते त्यस्तो कार्य गरेको उ-जुरीका आधारमा प्र’ह’रीले समातेको बताएको छ ।
आफूलाई पट’क पटक क’र-णी ग’र्दै आएको र कसैलाई भने बाँकी नराख्ने
चे’तवानी वलीले दिएका ती महिलाले प्रहरीसमक्ष दिएको उ-जुरीमा उल्लेख छ ।
महिलाको पेटमा ग-र्भ रहेको सासूले थाहा पाएपछि घ-टना बाहिर आएको हो ।
आ’रोपितलाई अदालतबाट १५ दिनको म्याद थप गरी हिरा-सतमा राखी थप अनुसन्धान भई
रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्षमण वलीले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएकी पी-डितका पतिरोजगारीका सिलसिलामा भारतमा छन्।
प्रतिकृया दिनुहोस्