Video

आमालाई मा’र्ने आदेश , ३० बर्सिया छोरीको यस्तो हालत (भिडियो)

काठ्माडौं/ एउटा परिवार स्वस्थ हुनलाई परिवारमा रहेका सबै जना स्वस्थ हुनु पर्छ यदी त्यसो भयन भने त्यो परिवार नै तह’सन’हस भयर जान्छ। एउटा आमाले आफ्नो छोरीलाई जन्म दिएपछी पढाउने, हुर्काउने देखी विवाह गराउने ठुलो सपना पनी हुन्छ।

त्यती ठुली हुर्किसकेकी छोरीको उपचारको लागी पैसा नहुनु, छोरीको अबस्था बिग्रिदै जानुले आमालाई कती पि’डा होला।आमालाई बुझ्नेहरुको लागी आमाको माया अमुल्य हुन्छ भने त्यहीं अर्को तर्फ आमाले गरेको माया छोरा छोरीले बझ्न सक्दैन्न भने कती धेरै पिडा हुन्छ होला।एक मा’नसिक संतुलन कम’जोर छोरीको पि’डा भोगिरहेकी आमाको कथा यहाँ हामी देखाउदै छौ।

Related Articles

Back to top button
Close