Saturday, February 27

धन कमाएर परीवार पाल्ने आशाले मलेशिया पुगेका नरेश राना काे दुखद नि’धन !

January 17, 2021 119

कुमाख गाउँपालिका १, भितिवन सल्यान घर भै हाल वैदेशिक रोजगारी को सिलसिलामा Malaysia को Evyap Sabun Sdn.Bhd Company Johor Baru मा नरेश राना बिगत तिन वर्ष अघि निरन्तर duty गर्दै आउनु भएको थियो र आजको मिति 13/01/2021 & २०७७/९/२९ गते को दिन असामयिक नि:धन हुँदा उहाँ को आत्मा ले शान्ति पावस भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ साथै यस दु:खद घडीमा शो:काकुल परिवार जनमा धैर्य धारण गर्ने सक्ने शक्ति प्रदान गरुन् भन्दै भगवान संग प्रार्थन गर्दछौ ।

प्रतिकृया दिनुहोस्