News

मुख्य पृष्ठबिशेष खबरइलाममा क्वारेन्टाइनबाट फर्केको ३ दिनपछि एक युवाले गरे आ’त्महत्या

इलाम, इलामको सूर्योदय नगरपालिका–८ शा’न्ति चोकका एक

युवाले क्वा’रेन्टाइनबाट फ’र्केको ३ दिनपछि आ’त्महत्या गरेका छन्। माघमा घर छा’डेर वाग्लुङ पुगेका ३८ वर्षीय युवाराज वा’गदास १३ दिनअघि घर फर्केका थिए। उनले घरै छे’उको ख’न्युको रुखमा झु’ण्डिएर आ’त्महत्या गरेको प्रहरीले जानाएको छ। बैशाख १६ देखि क्वा’रेन्टाइनमा बसेका वा’गदास ३ दिनअघि आ’डडिटी पोजेटिभ देखिएकपछि घर फर्केका थिए। यसअघि वा’गदासले चार पटकसम्म आ’त्महत्याको प्र’यास गरेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका निरीक्षक रमेश राईले जानकारी दिए।

पशुपतिनगरको क्वा’रेन्टाइनमा–८ दिन ब’स्दा उनको व्य’वहार अरुको जस्तै सा’मान्य रहेको पशुपतिनगर प्राथमिक स्वास्थ चौ’की प्रमुख किरण खरेलले बताए। होम क्वा’रेन्टाइनमा ब’स्नेगरी प’ठाइएका उनले आ’त्महत्या गर्नुको कारणबारे अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्था’नीय अनिश या’क्खाका अनुसार घर आएका उनी क्वा’रेन्टाइनमा जानुपर्ने भ’यले भा’गेपछि क’न्याममा फे’ला पारेर क्वा’रेन्टाइनमा राखिएको थियो। वा’गदासका श्रीमती र ३ छोरी रहेको या’ख्खाले जानकारी दिए।

Related Articles

Back to top button
Close