Friday, March 5

कु’ट’पि’टबाट वडाध्यक्ष ग’म्भी’र घा’इ’ते !

January 18, 2021 78

हुम्ला,हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हा’त’पा’त हुँदा उनि गम्भीर घा’इ’ते भएका छन् । श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हा’त’पा’त हुँदा टाउको, मुख र शरीरमा चो’ट लाग्नाका साथै ग’म्भी’र घा’इ’ते भएको बताइएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका–१ को कार्यक्रम अनुगमनमा गएको समयमा एक्कासि वडाध्यक्ष थापामाथि ढुङ्गाले हानेर ग’म्भी’र घा’इ’ते बनाइएको छ ।प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका–१ को कार्यक्रम अनुगमनमा गएको समयमा एक्कासि वडाध्यक्ष थापामाथि ढुङ्गाले हानेर ग’म्भी’र घा’इ’ते बनाइएको छ ।

वडाध्यक्ष थापाले प्राविधिकको सर्बेविना श्रीनगरको सडक मनपरी ढङ्गले काट्न नहुने भन्दै सम्झाउन खोज्दा आफूमाथि एक्कासि ढुङ्गामुढा भएको बताए । सो घ’ट’नामा परी वडाध्यक्ष थापासहित तीनजना घा’इ’ते भएका छन् ।

घा’इ’ते हुने वडाध्यक्ष थापा, स्थानीय दीपक थापा र मक्क थापा गरी तीनजनाको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । यसभन्दा अगाडि साउन २२ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बीच झ’ड’प भएको थियो ।

प्रतिकृया दिनुहोस्