News

सरकारको विरोध हुने भन्दै करो`डौंका उप`करण कि`न्ने निर्णय गोप्य हुदै !!

काठमाडौं – सरकारले नेपाल प्रहरी`सँग भीड निय`न्त्रणका लागि पानीको फोहोरा फ्याँ`क्न प्रयोग गरिने सात वटा वाटर क्या`नल हुँदा हुँदै थप एउटा र गोली ताकेर हा`न्ने तालिमका लागि चाहिने सिमु`लटेर पाँच वटा खरिद गर्ने भएको छ ।

मन्त्रि परिषद्को बुध`बारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यो नि`र्णय गोप्य राखेको छ । नेपाल प्रहरीलाई तत्का`ल आवश्य`क नभए`का उपकरण किन्दा वि`रोध हुने भएकाले निर्ण`य गोप्य राखिएको हो ।

सरका`रका प्रवक्ता एवं सूचना तथा सञ्चारज`मन्त्री डा. युवराज खतिवडाले प्र`रीका लागि खरिद गर्न लागिएका यी सा`माग्रीबारे बताएका छैनन् । ‘हाल आवश्यक नरहेको सामाग्री खरिद गर्ने निर्णय सार्वजनिक हुँदा सरकारको विरोध हुनसक्ने भन्दै गोप्य राखिएको हो,’ गृह मन्त्रालय स्रोतले भन्यो ।

यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

Related Articles

Back to top button
Close