Sunday, February 28

हेर्नुहोस् यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर

January 18, 2021 61

काठमाडौं – सोमबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर स्थिर रहेको छ ।आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ २८ पैसा तोकिएको छ।एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ ।

प्रतिकृया दिनुहोस्