Intresting

कोरोनालाई जितेर घर फर्केका ६ जनाको वि’र्यमा देखियो कोरोनाभाइरस


काठमाडौँ, बैशाख २६ । कोरोनाभा’इर’सका कारण विश्व नै लकडाउनमा फसेका बेला नयाँ नयाँ अध्धययन अनुसन्धानहरु जारी छन् । कोरोनाको कहरले विश्वभर विकराल रुप लिँदै गइरहेका बेला चीनका कोरोना सं’क्रमणबाट मुक्ती पाएका ६ जनाको वी’र्यमा कोरो’नाभा’इरस भेटिएको हो ।

चीनको शाङक्यु म्युनिसिपल अस्पतालमा भर्ना भएका ३८ जना कोरोना संक्रमितहरूको अनुसन्धानमा यो तथ्य फेला परेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेसँगै यो समस्याले पनि मानिसहरुलाई चिन्तित तुल्याउने अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् ।

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित अध्ययनको निष्कर्षमा यौन सम्पर्कमा कोभिड–१९ सर्छ कि सर्दैन भन्ने विषयमा थप अध्ययन गर्नुपर्ने अध्ययनकर्ताहरुले सुझाव दिएका छन् । ‘

Related Articles

Back to top button
Close