Friday, March 5

गर्भवती महिलाको पेट चि’रे’र बच्चा चो’र्ने यि महिलालाई १७ वर्ष पछि यस्तो स’जा’य

January 18, 2021 135

गर्भवती महिलाको पेट चि’रे’र बच्चा लिएर गएकी एक महिलाले घटना भएको १७ वर्ष पछि स’जा य पाउने भएकी छन् । अमेरिकामा ७० वर्षको इतिहासमा महिलालाई मृ’त्यु द’ण्ड दिन लागिएको हो । उनले गर्भवती महिलाको पेटको बच्चा लिएर गएकी थिइन् ।

यो घटना अमेरिकाको हो । घटना पछि आमाको निधन भएपनि सो बालिका भने सकुशल छन् । उनको उमेर १७ वर्ष पुगेको छ । घटना भएको १७ बर्ष पछि ५२ वर्षीया लिसा मोन्टगोमेरीलाई स’जा य सुनाइएको हो । उनलाई वि’ष को सु’ई लगाउने स’जा य सुनाइएको हो ।

यो घटना अमेरिकाको मिसौरीमा भएको थियो। लिसालाई संयुक्त राज्य अमेरिकाको इन्डियानाको जे’ल मा स’जा य दिइने छ । यो घटना २००४ मा भएको थियो। बबी जो स्टिनेट, २३ वर्षकी थिइन् । उनको गर्भमा ८ महिनाको बच्चा थियो । उनी अमेरिकाको मिसौरीमा बस्थिन्।

अनुसन्धानको क्रममा पत्ता लाग्यो कि लिसाले एक अनलाइन साइटमा बबीसँग मित्रताको सुरुवात गरेर उनको घरमा पुगेकी थिइन् । लिसालाई सुनाइएको स’जा यको विरोध भएको छ । वकिलले लिसा मानसिक रूपमा अ’स्व’स्थ रहेका कारण उनलाई यस्तो स’जा य दिन नहुने तर्क गरेका छन् । गत हप्ता लिसाका वकिलले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागे। एजेन्सी ।

प्रतिकृया दिनुहोस्