Video

जापान,अस्ट्रेलिया र दैलेख पछि मलेसिया भाइरल काण्ड हेर्नुहोस् २.मिनेट २० सेकेन्डको (भिडियो सहित)

काठमाडौ – बिगत दुई दिन देखि फेसबुक लगाएयत विभिन्न सोसिइल साइट हरु मा दैलेख कान्ड को नाम ले एक जोडि को भिडियो र फोटो भाइरल बन्दै गएको छ !

दुई दिन अगाडि मात्रै त्यही भिडियो मा भएका युवक ले दैलेख काण्ड भनेर भिडियो र फोटो आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका थिए ! भिडियो मा भएकी युवती उनकी श्रीमति हुन या होइन भन्ने अहिले प्रस्ट भएको छैन ! केही प्राइभेट ग्रुपहरुमा दैलेख काण्ड चाहिए मलाई म्यासेज गर्नुहोस है भन्दै केही व्यक्तिहरुले स्टाटस लेखिरहेका छन् ।

त्यस्तै केही दिन यता अष्ट्रेलियाका नेपालीको नाम जोडेर सामाजिक संजालमा खिसी टिउरी गर्नेहरुको लर्को लागेको छ ।खासमा एउटा वयस्क सामाग्री अर्थात अ’श्लिल भिडियोको क्लिपलाई लिएर यतिबेला अष्ट्रेलियामा पढिरहेका हजारौ नेपाली युवतीहरुलाई ल’क्षित गरि टिकाटिप्पणी भइरहेका छन्।

विभिन्न वयस्क वेवसाइटहरुमा उपलब्ध उक्त भिडियो क्लिपलाई अष्ट्रेलिया काण्डको नाम दिइएको छ । वयस्क वेवसाइटमा काठमाडौको ठेगाना राखिएको एउटा अमुख च्यानलले २ मिनेट २० सेकेण्डको उक्त भिडियोलाई नेपाली युवतीको रुपमा प्रस्तुत गरि सिंगो अष्ट्रेलियाका नेपालीको बद्नाम गराउन खोजेको छ।

Related Articles

Back to top button
Close