Video

५ मिनेटको ३ लाख चार्ज गर्छु : शुस्मा कार्की (भिडियो हेर्नुहोस)

शुस्मा कार्की नाम नसुन्ने त सायद कमै होलान नेपाली फिल्म क्षेत्रका फ्यानहरु । पछिल्लो समय उनी निकै चर्चामा छिन । उनले धेरै फिल्म र म्युजिक भिडियो मा अभिनय गरिसकेकी छिन । एक अन्तर्वार्तामा उनलाइ ५ मिनेट डान्स गरेको कती पैसा लिनु हुन्छ भन्दा उनले ३ लाख सम्म लिन्छु भन्ने जवाफ दिइन ! बाकी भिडियो हेर्नुहोस ।

Related Articles

Back to top button
Close