News

दु:खद खबर : भारतमा खाना न’पाई भो’क-भो’कै एक नेपाली मृ’त्यु (हेर्नुहोस् भिडियो सहित )

धनगढी।भारतमा खा’ना नपा’एर धनगढीका एक यु वकको मृ त्यु भएको छ। दिल्ली आ जा तपुरमा रहेको ट्रा न्सपोर्ट सेन्टरमा सवारी चालकको काम गर्दै आएका धन गढीका यु वकको मृ त्यु भएको हो। दिल्लीमा रहेका नेपालीहरुका अ नुसार उनको नाम रवि हो।

थर खु लेको छैन्। सुदूरपश्चिम समाज भारतका पदाधिकारीहरुले पनि सामाजिक सञ्चाल मा र्फत खा ना नपाएर उनको मृ त्यु भएको जानकारी दिएका छन्।

दि ल्लीस्थित नेपाली दू तावासका का उन्सिलर होम लुईटेलका अनुसार एक जनाको मृ त्युको खवर आ एको र प्रहरीले मुचुल्का उठाईरहेको छ। उनले मृ’त्युको का’रण भने खु ल्न नसकेको टेलिफोनमा दिनेश खवरलाई जानकारी दिए।

सुदूरपश्चिम समाज भारत र अन्य राज्य स मितिहरुले को रोना सं क्रमणपछि जा री लकडा उनका का रण धेरै नेपाली रोज गारी गु मेर अल पत्र परेको भन्दै उ द्धार का लागि माग गर्दै आए का छन्। – दिनेश खवरको सहयोगमा

https://www.facebook.com/watch/?v=594287061442314

Related Articles

Back to top button
Close