Sunday, February 28

मलेसियामा ८ नेपाली श्रमिकको मृ’त्यु, ती मध्य ५ जना’को मृ’त्यु आ’त्म’ह’त्या !

January 19, 2021 96

यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आ त्म ह त्या को कारण मृ त्यु भएको, एकजना नेपालीको सडक दु र्घटनामा परि मृ त्यु भएको , एकजना नेपालीको चाहिँ सुत्यासुत्यै भएर र अर्को एकजना नेपालीको चाहिँ अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको गरेर जम्मा ८ जना नेपाली श्रमिक को मृ’त्यु भएको घटना बाहिर आएको छ।मलेसियाको जोहोरबारुमा अवस्थित एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत सल्यान जिल्ला निवासी नरेश रानाले आफू बस्ने कोठामा रहेको सिलिङ प’ङ्खा’मा झु’न्डि ए’र आ’त्म ह’त्या गरेको सोही कम्पनीमा काम गर्ने एक नेपालीले बताएको छ।

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।
हालै, महाराष्ट्रको मुम्बई प्रहरीले यस्तै कार्यमा संलग्न कलाकारलाई समातेको छ । मुम्बईको उपनगर गोरेगाउँमा पाँच तारे होटेलमा कोठीको व्यापार

भइरहेको पर्दाफास गरेको छ । यस घ’टनामा प्रहरीले एक बलिउड अभिनेत्री सहित तीन यु’वतीहरुलाई प’क्राउ गरेको छ । प्रहरीले आरोपितको बिरूद्ध भारतीय संहिता (आईपीसी) को व्यापार (रोकथाम) कानून अन्तर्गत मुद्दा दर्ता गरेको हो ।बलिउड चर्चित अभिनेत्री र डान्सरहरु प’क्राउ परेको प्रहरीले पुष्टि गरेको छ तर को हुन् भन्ने नाम खुलाएको छैन । मानवअधिकारको रक्षाका लागि उनीहरुको नाम गोप्य नै राखिने प्रहरीको दावी छ ।

प्रतिकृया दिनुहोस्