Video

विदेशवाट फर्केको २० दिनमै श्रीमतिलाई दुई टु’क्रा पा’रे, साढे २ वर्षकी छोरीको बि’च’ल्ली (भिडियो हेर्नुस्)

काठमाडौ । झापामा एक जना पुरुषले आफ्नै श्रीमतीको ज्या’न लि’एका छन् । भर्खर विदेशवाट आएका श्रीमानले २४ वर्षकी श्रीमति रिता थापाको ज्या’न लि’एका हुन् । विदेशवाट आएका उनी १५ दिन क्वारेन्टिनमा बसेर घर पुगेका थिए । घटना भएको अघिल्लो दिन उनीहरु दिनभरी संगै थिए । उनीहरु खोलामा संगै माछा मा’र्न ग’एका थिए । तर राती अचानक उनीहरुको विचमा के विषयमा वि’वाद भयो भन्ने रिताको माइतीलाई थाहा छैन ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनीहरुको सानी छोरी पनि छन् । मध्यरातमा विवाद भएपछि रिता माइती नेपालमा न्याय माग्न पुगेकी थिइन् । तर माइती नेपालको प्रमुख कार्यालयमा नभएका कारण उनको सुनुवाई भएन । उनी आफन्तको घरमा गएर बसेकी थिइन् । श्रीमानले सानी साढे २ वर्षकी छोरी खो’से’र आफुलाई घरवाट नि’का’लेको भन्दै ठूलो बुवालाई सुनाएकी थिइन् । गत २२ गते यो सबै घटना भएपछि उनी घर छोडेर हिडेकी थिइन् ।

माइत न्याय खोज्दै आएकी छोरीलाई घर गरेर खानुपर्छ भनेर सम्झाएर घर पठाएको ठूलो बुवाले बताएका छन् । घरमा मिलेर बस भनेर पठाएको छोरीको एक घण्टा पछि नै निधन भइसकेको थियो । घर पुग्ने वित्तिकै श्रीमानले उनको ज्या’न लि’एका थिए ।

छोरीलाई घर छोडेर गाडी चढ्ने बित्तिकै गाउँवाट छोरीलाई ज्वाईले मा’रे भनेर फोन आएको ठूलो बुवाले बताएका छन् । उनीहरु बाटोवाटै सिधै अस्पतालमा पुग्दा छोरीको शव देखेको बताएका छन् । शव हेर्दा श’रिर भरी ख’त देखिएको बताएका छन् । रिताको बुवाले घटनामा सासुको पनि सं’ल’ग्नता भएको भन्दै उनलाई पनि पक्राउ गर्न माग गरेका छन् । घटना भएको बेलामा घरमा आमा छोरा मात्र भएको आफुहरुले थाहा पाएका कारण अनुसन्धानमा सासुलाई पनि ल्याउनुपर्ने उनीहरुको माग छ ।

श्रीमतीको ज्या’न लि’एपछि श्रीमान आफै प्रहरी कार्यालयमा पुगेका थिए । त्यस अघि घरमा सासु र बुहारीको वि’वाद भइरहने गरेको आफुहरुले थाहा पाएको बताएका छन् । सासुसंगको वि’वादकै कारण छोरी गु’मा’उनु परेको भन्दै प्रहरीलाई निश्पक्ष छानविन गर्नुपर्ने माग गरेका छन् ।

Related Articles

Back to top button
Close