News

अर्जुन बिकले टिका सानुलाई म सँग बिहे गर भनेपछि भयो यस्तो….(भिडियो सहित)

गायिका टिका सानु अहिले लोकदोहोरी क्षेत्रकै एकदमै अनुशासित, सरल, सबैसँग मिठो बोल्ने दोहोरी गायिका हुन।हेर्दा जति सोझी र सरल देखिन्छिन्, वास्तविकता पनि त्यहि रहेछ ।

चाहिदो मात्र बोल्ने, अरुको विषयमा त्यति रुचि नराख्ने, आफ्नो संघर्षले अगाडी बढ्छु भन्ने भावना बोकेकी उनी लगभग १० बर्ष अगाडीदेखि यो क्षेत्रमा लागिरहेकी छिन् ।

साथै अर्जुन बिक पनि अहिले छोटो समयमा चर्चाको सिखर मै पुगेकाछन टिका सानु र अर्जुन सगको यो जम्काभेट
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close