News

प्रधानमन्त्री ओलीले दिउँसो ४ बजेपछि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे २५ मिनेटमा देशबासीका नाममा सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाइएको प्रेस सल्लाहकार थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले दिउँसो ४ बजेपछि देशवासीका नाममा सम्बोधन गर्ने

Related Articles

Back to top button
Close