Video

बाख्रा चराउन गएकि १६ वर्षीय किशोरी ब’ला’त्कृत, रुँदै मिडिया यस्तो भनिन् (भिडियो सहित)

दाङ।दाङ जिल्लाको पश्चिम क्षेत्रमा १६ वर्षीय किशोरी ब ला त्कृत भएकी छन । बाख्रा चराउन गएको बेला मध्य दिन गाउ कै एक युवकले उनि माथि ज ब र्जस्ति गरेको पि’डि’त किशोरीले बताइन।

पिडित युवतीका अनुसार उनि एक्लै भएको मौका छोपेर ति युवकले ज बर् जस्ति गरेका थिए । उनले यस अघि पनि पटक पटक किशोरीसंग नजिक हुन खोजेको र विभिन्न प्रलोभन देखाउने गरेको पिडित किशोरीले बताइन । नजानेको कुरा सिकाइदिने भनेर किशोरीको फोन नम्बर पनि लिएको र मा नसिक त नाव दिने गरेको उनले बताइन।

युवकको डरले फरक फरक ठाउमा बाख्रा चराउन जादा पनि उनि त्यतै पछ्याउदै आउने गरेको उनि बताउछिन । घट’नाको दिन किशोरीको भाई खाना खान घर गएको मौका छोपेर जबरजस्ति गरेको किशोरी बताउछिन ।
पि’डि’त किशोरीसंग गरिएको कुराकानी हेर्नुहोस।

Related Articles

Back to top button
Close