News

नवदुर्गा पुजा गरि ९ वटा मन्त्र जप्नुहोस् मनोकांक्षा पुग्ने छ…

महिला शक्तिको ९ स्वरुप, महिला आस्थाका ९ महत्व तथा महिला शक्तिको ९ फरक विश्वासको साधनाको विशेष चाड बडादशैंको रौनक प्रारम्भ हुँदैछ ।

शक्तिस्वरुपा ९ देवीको साधना गर्नाले परीवार, समाज, तथा व्यक्ति विशेषमा खुशीयाली प्राप्त हुनुका साथै चिताएका कुरा पुरा हुने विश्वास छ । सनातन संस्कारका अनुयायीहरु यो विशेष ९ फरक फरक

मन्त्रःॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नमस्।न्त्रः ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नमस्।

३ चन्द्रघण्टास् तेश्रो दिन नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गर्ने गरिन्छ । विभिन्न शारीरीक तथा मानसिक कष्टहरुबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रुपमा चन्द्रघण्टा पूजिन्छिन् ।

मन्त्रस् ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नमस्।४० कूष्माण्डास् चौथो दिन नित्य पूजा अर्चनाका क्रममा अनाहत चक्रमा ध्यान गरी यिनको आराधना गर्ने गरिन्छ । रोग, दोष, शोकको निवृत्ति तथा यश, बल व आयूको दाहिनेको रुपमा माता कूष्माण्डालाई पूज्ने गरिन्छ ।५० स्कन्दमातास् नवरात्रीको पाचौं दिन यिनको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ। सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाता सबैको दाहिने रहून ।

मन्त्रस् ॐ ऐं ह्रीं क्लीं स्कंदमातायै नमस्६० कात्यायनीस् माता कात्यायनीको ध्यान गर्दा आज्ञा चक्रमा बसेर यिनको आराधना गर्ने गरिन्छ । यिनी भय, रोग, शोक, संतापबाट मुक्ति तथा मोक्षदात्रीको रुपमा पुजिन्छिन ।

मंत्रस् ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नमस्।७ कालरात्रिस् यीनको आराधना गर्दा ललाटमा ध्यान गर्ने गरिन्छ । शत्रुहरुको नाश, कृत्या बाधाबाट मुक्त गरेर साधकलाई सुख, शान्ति प्रदान गरी मोक्ष दिने गर्दछिन् ।

मंत्रस् ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नमस्।८ महागौरीः माता महागौरीको आराधनागर्दा मस्तिष्कमा ध्यान गरी जप गर्ने गरिन्छ । यिनको साधनाले अलौकिक सिद्धि प्राप्त हुनुका साथै असंभवदेखि असंभव कार्य पूर्ण हुन्छन् ।

मंत्रस्ॐ ऐं ह्रीं क्लीं महागौर्ये नमस् ।९ सिद्धिदात्रीस् माता सिद्धिदात्रीलाई मध्य कपालमा साधना गर्ने गरिन्छ । यिनको साधनाले सबै मनोकांक्षा सिद्धि पुरा हुन्छ ।

Related Articles

Back to top button
Close