Video

म बिदेश बाट आउँदा श्रीमती ६ महिनाकी गर्भवती थिइन अहिले सुनचाँदी र लाखौ पैसा लिएर प्रेमीसँग हराइन (भिडियो हेर्नुहोस)

धरानमा एउटा सोच्न नै नसकिने कुरा भयो । एक जना ३४ वर्षीया महिला दिलमाया श्रेष्ठले श्रीमान विदेशमा रहेको बेलामा अन्य पुरुषसंग सम्बन्ध राखेर गर्भवती भएको श्रीमानले भावुक हुँदै भने । उनले आफ्नै छोराहरुलाई पनि मलाई आमा होइन आन्टि भन्नु भनेर समेत सिकाएको छोराहरुले आशु बगाउदै भने ।

श्रीमानले विदेशमा कमाएको पैसा र केही गहना समेत लिएर ६ महिनाकी गर्भवती अहिले परपुरुषसँग भागेकी छिन । उनले कसको गर्भ हो भनेर सोध्दा कहिले भन्दै भन्दिन थिइन । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **{

Related Articles

Back to top button
Close