Saturday, March 6

गायक तथा स’र्जक रत्न बाँ’नियाको उ’पचारको क्रममा नि’धन !!!!

January 20, 2021 106

काठमाडौँ : गायक तथा स’र्जक रत्न बाँ’नियाको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अ’स्पतालमा उ’पचारको क्रममा नि’धन भएको उनका भ’तिज राजु बाँ’नियाले जानकारी दिए । दुबै मि’र्गौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उनी उ’पचार थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आ’जिवन सदस्य एवम् झरना संगीतका संचालक समेत रहेका बानियाँले गीतसंगीतको क्षेत्रमा लामो समय योगदान दिएका छन् ।

उनी गायकको अलवा संगीकाकार तथा गीतकार समेत रहेका थिए । उनको ‘लडाईंको लाहुरे’, ‘पानमा सुपारी’, ‘बि’न्ती छ नि’ष्ठुरी‘, ‘यति राम्रो झि’ल्के’, ‘स्याङ्जा दहथुम’लगायत सयौ गीतले च’र्चा पाएका छन् ।

बानियाँको आजै पशुपति आ’र्यघाटमा अ’न्तिमसंस्कार गरिनेछ । बाँनियका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् ।

प्रतिकृया दिनुहोस्