Intresting

लकडाउन को मौका छोपी आमा बन्दै बलिउड अभिनेत्री दीपिका पादुकोण।

एजेन्सी–बलिउड अभिनेत्री दीपिका पादुकोणको एक खबर बाहिर आएको छ । बलिउडमा अत्यान्तै रुचाइएको जोडि रणवीर सिंह र दीपिका पादुकोणले विवाह गरेको एक बर्ष पुरा भएको छ ।

बिहे गरेको एक बर्ष भइसक्दा पनि उनिहरुमा कुनै किसिमको तगार आएको छैन् । तर फ्यानले उनिहरु माथि एक प्रश्न गरेका छन् । दिपिकाले हालै शेयर गरेको एक तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ ।

उक्त तस्विरमा उनले काँचो आँप हातमा लिदै तस्विर शेयर गरेकी हुन् । तस्विरमा फ्यानहरुले बिभिन्न किसिमका कमेन्ट गरिरहेका छन् । र धेरैको मनमा जिज्ञासा जागेको छ । कि उनि अब छिटटै आमा बन्न लागेकी छिन् ।source:osnepal

Related Articles

Back to top button
Close