News

कोरो’ना अ’पडेट: कोरो’ना भा’इरसका कारण १ लाख ८४ हजार भन्दा बढीको मृ’त्यु…हेर्नुहोस् ।

२१० मुलुक फैलि’एको को’रोना भाइ’रसको संक्र’मणले मृ’त्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृ’त्यु भएको छ । एकैदिन विश्वभर ७९ हजार ९५९ जना सं’क्रमित थपिएका छन् । योसँगै कूल संक्र’मितको संख्या २६ लाख ३७ हजार ६७३ पुगेको छ ।कोरो’ना भाइर’सको म’हामा’रीले अमेरिकामा मात्रै मृ’त्यु हुने मानिसको संख्या ४७ हजार नाघेको छ । बुधबार विहान थप २ हजार ३२१ जनाको मृ’त्यु भएसँगै कोरो’नाबाट अमेरिकामा मृ’त्यु हुनेको संख्या ४७ हजार ६७६ पुगेको हो ।पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ३७१ जना नयाँ संक्र’मित थपिएका छन् ।

योसँगै संक्र’मित हुने मानिसको संख्या ८ लाख ४८ हजार ९७४ पुगेको छ ।अमेरिकामा सं’क्रमितमध्ये ८४ हजार ५० जना उप’चारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख १७ हजार २६८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भी’र रहेको छ ।कोरो’ना भा’इरसले इटालीमा बुधबार एकै दिन ४३७ जनाको मृ’त्यु भएको छ । योसँगै इटालीमा मृ’तकको संख्या २५ हजार ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ३७० जना नयाँ संक्र’मित थपिएका छन् । योसँगै सं’क्रमित हुने मानिसको संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ ।इटालीमा संक्र’मितमध्ये ५४ हजार ५४३ जना उ’पचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ६९९ जनामध्ये २ हजार ३८४ जनाको अव’स्था ग’म्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।स्पेनमा पछिल्लो २४ घण्टामा कोरो’ना भाइर’सले ४२१ जनाको मृ’त्यु भएको छ भने ४ हजार २२१ जना नयाँ संक्र’मित थपिएका छन् ।

योसँगै को’रोना भा’इरसको म’ हामा’रीबाट स्पेनमा मृ’त्यु हुनेको संख्या २१ हजार ७१७ पुगेको छ ।त्यहाँ २ लाख ८ हजार ३८९ जना सं’क्रमित भएका छन् ।सं’क्रमितमध्ये ८५ हजार ९१५ जना उप’चारपछि निको भएका छन् ।उपचा’र भइरहेका १ लाख ७५७ जनामध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भी’र रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

Related Articles

Back to top button
Close