News

फेला पर्यो तीन आँखे नाग देवता भेटि स्वरुप एक सेयर गरौ २४ घन्टामा राम्रो हुने छ देखेर नी नदेखे जस्तो नगर्नुहोला ! ॐॐॐ

काठमाडौं/एजेन्सी । अष्ट्रेलियाका बन्यजन्तु अधिकारीले केही दिन अघि फेला परेको तीन आँखे सर्पको तस्वीर सा र्वजनिक गरेका छन् । ‘नोर्दन टेरिटोरी पार्क एन्ड वाइल्ड लाइफ सर्भिस’ले इन्टरनेटमार्फत सार्वजनिक गरेको तीन आँखे सर्पलाई अद्भूत मानिएको छ ।उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको मोन्टी पाइथन नाम दिइएको यो तीन आँखे सर्प अजिङ्गर प्रजातिको हो । तर, भेटिएको केही सातामै सर्प मरेको थियो ।

विज्ञले सर्पको टाउकोमा रहेको अतिरिक्त आँखा आनु वां शिक संरचनामा भएको परिवर्तनका कारण बनेको हुन सक्ने औंल्याएका छन् पन्ध्र इन्च लामो सर्पलाई अनौठो टाउकोका कारण खान समस्या परेको बताइएको थियो । सर्पको एक्सरे गर्दा दुईटा टाउको भने नजोडिएको देखि एको थियो । एउटै टाउकोमा रहेका तीन वटै आँखा देख्न सक्ने थियो ।

Related Articles

Back to top button
Close