News

हेर्नुहोस यी १३ वटा देशहरू जहाँ एकजनामा पनि कोरोना संक्रमण भएको छैन

काठमाडौं । विश्वमहामारीको रुप लिएको कोरोना भाइरस (कोभिड -१९) अहिले विश्वका प्रायः सबै महादेशमा फैलिएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्‍वका सबै देशमा फैलिसकेको बताइन्छ। कतिपय राष्ट्रले भने आफ्नो देशमा कोरोना संक्रमणको यकिन तथ्यांक नदिएको पनि आरोप लाग्दै आएको छ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै मानिस मर्ने राष्ट्रको सूचीको पहिलो नम्बरमा अमेरिका छ । हालसम्म अमेरिकामा साढे ७८ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। युरोपका प्रायः सबै ठूला राष्ट्रमा पनि संक्रमणको दर तीव्र गतिमा फैलिरहेको छ। युरोप अन्तर्गत बेलायतमा सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ।

त्यसपछि इटाली र स्पेन छन् । तर विश्‍वमा यस्ता पनि देश छन् ती देशमा संयुक्त राष्ट्रसंघीय विश्व स्वास्थ्य संगठनको तथ्यांकमा कोरोना संक्रमण भेटिएको छैन्।

अहिलेसम्म कोरोना भाइरस संक्रमण नदेखिएका १२ वटा देशहरु
१. किरिबाटी
२. लेसोथो
३. मार्सल आइल्यान्ड
४. माइक्रोनेसिया
५. नाउरु
६. उत्तर कोरिया
७.पलाउ
८.समोआ
९.तुर्कमेनिस्तान
१०. टुभालु
११. भानुआटु
१२. टोंगा
१३. सोलोम आइल्यान्ड

Related Articles

Back to top button
Close