Saturday, March 6

लाखौं पुगेको सुनको मूल्य आज भने सोच्नै नसकिने गरी यस्तो भयो

January 21, 2021 108

लाखौं पुगेको सुनको मूल्य आज भने सोच्नै नसकिने गरी यस्तो भयो
लाखौं पुगेको सुनको मूल्य आज भने सोच्नै नसकिने गरी यस्तो भयो

काठमाडौ । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ ।
बुधबार तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छापावल सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ६ सय निर्धारण गरिएको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य प्रतितोला १२७५ रहेको महासंघले जनाएको छ । यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्