Video

प्रियंकाको मंगलशुत्रको दाम सुनेर आँचल शर्माको उड्यो हो’श; के छ यो मंगलशुत्रको महत्व ?

नेपाली फिल्मिनगर अहिले बन्दाबन्दिको मारमा छ । न कुनै फिल्म सुटिङ भएकाछन् न कुनै फिल्म रिलिज। तर पनि नायक नायिकाको फण्डा भने मिडियामा चर्चा भैइरहेको छ । यस्तैमा एक पुरानो इस्युले नेपाली सिने लहरी गर्माएको छ। त्यो हो नायिका प्रियंका कार्किको मंगल शुत्र। हालै केही समय अघि बिवाह नायक आअयुष्मान देशराज जोशीसंग बिवाह गरेकी पृयंकाको मगंलशुत्रको निक्कै चर्चा छ।

बेला बेला ट्रोलको सिकार बन्ने यी जोडि ट्रोलमै रमाउने गर्छन् । ट्रोल बन्नकै लागि पनि यिनिहरु अनेक हर्कत देखाईरहेका हुन्छन् । कहिले यिनिहरुको क्रियाकलापका कारण ट्रोल बन्छन् त कहिले पृयंकाको बोलिकाकारण । जेहोस ब’दनाम होस तर गु’मनाम नहोस भन्ने खाले फण्डाले सिने लहर गर्माई रहन्छन् ।

बिवाह भएको लामो समय भएता पनि अहिले आएर प्रियंकाको मंगलशुत्रको चर्चा हुन थालेकोछ। प्रियंकाले हालेको फोटो हेर्दा लाग्छ उनी त्यो मंगलशुत्रको चर्चा होस भन्ने चाहन्छिन् । उनले लगाएको मंगलशुत्रको नाम माया मंगलशुत्र नाम दिईएको छ। त्यो मंगलशुत्र बाहिरबाट मगाएको हो भने त्यसको मूल्य रु १५० हजार बुझिएको छ।

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Related Articles

Back to top button
Close