News

खुशीको खबर: बागलुङकी अंशु सापकोटाको पाँचौ रिर्पोट नेगेटीभ, अर्को रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज

काठमान्डौ , को’रोना भाइरसको पाँचौ संक्रमित बागलुङकी १९ बर्षकी युवतीको स्वा’ब परीक्षण नेगेटिभ आएको छ । पाँचौ पटकको स्वा’ब परीक्षणमा उनको नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सु’परिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।गत चैत ४ गते क्यु आर ६५२ नम्बरको जहाजमा सवार बागलुङ नगरपालिका वडा नं. ४ कुडुलेकी ती युवतीमा चैत १५ गते को’रोना भाइरस पो’जेटिभ भएको पुष्टी भएको थियो । उनी बेल्जियममा बाट फर्केकी थिइन् । चारपटक सम्म पोजेटिभ देखिएपनि पाँचौ पटक बुधवार पठाइएको स्वा’बको रिपोर्ट बिहिवार नेगेटिभ आएको हो ।

यो रिपोर्ट पछि धौलागिरी अञ्चल अस्पतालका चिकित्सक र स्वा’स्थ्यकर्मी पनि खुसी भएका छन् । अब शुक्रवार छैठौ पटक स्वा’ब परीक्षणका लागि पठाएपछि उक्त रिपोर्ट पनि नेगेटिभ आएमा डि’स्चार्ज गरिने पोखरेलले जानकारी दिए ।ती युवती पनि निको भएर घर फर्केपछि बागलुङमा को’राना सं’क्रमित रहनेछैनन् । बागलुङका १ हजार जनामा आ’रडिटी प’रीक्षण पनि भएको छ । उनीहरुको पनि नेगेटिभ रि’पोर्ट आएको थियो ।

Related Articles

Back to top button
Close