Monday, March 8

केटाहरु ३० देखि ३५ मिनेट गरेपछि थाक्छन् तर केटीहरु पुगेन भाछैन् भन्छन्, हेर्नुहोस् केटीहरुले मात्तिदै गरेको यो रमाइलो कुराकानी भिडियोमा

January 22, 2021 61

केटाहरु ३० देखि ३५ मिनेट गरेपछि थाक्छन् तर केटीहरु पुगेन भाछैन् भन्छन्, हेर्नुहोस् केटीहरुले मात्तिदै गरेको यो रमाइलो कुराकानी भिडियोमा
काठमाडौँ । केटाहरु ३० देखि ३५ मिनेट गरेपछि थाक्छन् तर केटीहरु पुगेन भाछैन् भन्छन्, हेर्नुहोस् केटीहरुले मात्तिदै गरेको यो रमाइलो कुराकानी भिडियोमा । जुन कुराकानीले केटाकेटीहरु सबै पानीपानी हुनेछन् । हेनुृहोस् मनोरञ्जनलेल भरिएको यो भिडियो

डा. सबिना सिम्खडाले बात्सल्या आईभिएफ फर्टिलिटी सेन्टर खोलेको करिब तीन बर्ष भयो । तीन बर्षमा हजारौं निःसन्तानको पीडा खेपेका महिलाहरुलाई आमा बन्न सह योग गरेकी छन् । निःसन्तानपन भएर उपचारको लागी ने पाल बाहिर जानेहरुलाई नेपालमै उपचार संभव छ भनेर देखाएकी छन् । पछिल्लो समय निःसन्तानपन (बाँझोप ना)को बारेमा जनचेतना फैलाउँदै त्यसबाट जोगिन समेत डा. सिम्खडा आग्रह गर्छिन् ।

बिहे गरेको एक बर्ष सम्म पनि कुनै पनि अस्थिाई साधनको प्रयोग बिना शारिरक स*म्पर्क गर्दा बच्चा बसेन भने बाँझो पना हुने डा. सिम्खडा बताउँछिन् । उमेर जति बढ्दै गयो उत्तिकै बाझोपना हुने संभावना हुन्छ । उमेरको हकमा ३० बर्ष माथि अझ बढी जोखिम हुने संभावना रहन्छ । दैनिक जस्तो शारिरिक सम्पर्क गर्दा वा महिनावारी भएको १० दे खी २० दिन भित्र सम्पर्क हुँदा पनि बच्चा बसेन भने तुरन्त सम्बन्धीत चिकित्सकलाई देखाउन उनी आग्रह गर्छिन् ।

पहिले नेपालका बिरामीहरु भारत जान्थे तर अहिले भार तबाट बाझोपनाको उपचार गर्न नेपाल आउने गरेको डा. सबिनाको अनुभव छ । उनको क्लिनिकमा पनि धेरै भार तीयहरु आएर सेवा लिएका छन् । हामीले उनी प्रजनन् बिशेषज्ञ डा. सबिना सिम्खडासंग बाँझोपना र प्रजननको बिषयमा कुराकानी गरेका छौं । हेरौ यो कुराकानी..***

प्रतिकृया दिनुहोस्