Video

आफ्नो घर बझा​ङ पुगेकी सोनीकालाई ‘१२ लाखकै’ कुरा उठाए पछि ‘म जोगी बन्छु’ भन्दै जोगीकै लुगा लगाएर हिडिन् (भिडियोसहित)

युट्युवर तथा मोडल सोनिका अहिले लकडाउनका समयमा आफ्नो गृह जिल्ला पुगेकी छन् । लक’डाउनका का’रण समस्या’मा परेकाहरुलाई सहयोग गर्दै उनी आफ्नो गृह’जिल्ला बझा​ङ पुगेकी हुन् । उनले बझा​ङका रमणीय दृष्यहरु भएको भिडियो सार्वजनिक गरिरहेकी छन् ।

उनी आफ्नो गृहजि’ल्लामा हुँदा एउटा अनलाईन प्रोटो’कलमा भने उनका बारेमा एउटा समाचार प्रकाशन भयो । दर्ता नै नभए’को सो अनलाईनमा आएको समाचार’लाई आधार बनाएर थुप्रै भिडियो सामग्री बने ।

आफु माथि त्यस्तो आरोप लागेप’छि उनले त्यसको खण्डन गर्दै प्रतिकृया दिएकी छन् । उनलाई पूर्वयुवराज पारसको एटिए’मवाट पटक पटक गरी १२ लाख रुपैया चोरी गरेको आरोप सहित समाचार प्रकाशन भएको थियो । उता पूर्व यु’वराज पारस पो’खरामा’ विगत केही दिन देखि पार्टी गरिरहेका थिए ।

त्यो दावी पनि झुटो सावित भइसकेको छ । राहतका लागि गाउँ पुगेकी सोनिकाले आफ्ना बारेमा यस्ता अ’नर्गल प्रचार गर्नेहरुलाई चेतावनी दिएकी छन् । उनले सामा’जिक सञ्जालमा ‘विवेक नभएका’हरुले महिलाको इज्जत नगरेको र गलत वाटो अपनाएको बताएकी छन् । उनले त्यसरी गलत तरिकाले महिलाको इज्जत उडा’उनेहरु एक दिन न एक दिन पत्ता लाग्ने पनि बताएकी छन् ।

उनले आफु माथि आएको त्यस्तो आरोपमा आक्रोशित हुँदै १२ करोड चोरेको भन्दै ब्याग्यात्मक प्रतिकृया दिएकी थिइन् । उनले अहिले वझागंमा हुँदाका भिडियोहरुमा त्यही विषय’लाई लिएर टिप्पणी गरिरहेकी छन् । उनले आजको भिडियोमा भने आफुलाई सम्भु भेषमा देखाएकी छन् ।

गाउँका रमणीय दृष्यको व्याख्या गर्दै उनले स्था’निय बासीन्दासंग पनि कुराकानी गरेकी छन् । उनी स्था’नियलाई आफु पुजा भनेर चिनाएको भिडियोमा देख्न’ सकिन्छ ।

स्थानिय बासीन्दा र आफन्तसंग उनी पश्चिमेली भाषा बोलेको देखिन्छ । वर्षौ देखि का’ठमाडौं बसेकी उनले आ’फ्नो मातृभाष भने भुलेकी छैनन् । शम्भुको भेषमा देखिएकी उनले अब म जोगिनी हुन्छु भन्दै सुजाउँदा त्यसो नभन भन्दै आ’फन्तले सम्झाएका छन् । भिडि’योमा हेन्रुहोस

Related Articles

Back to top button
Close