Monday, March 8

सिराहाको जिबाखोला पुलमा भेटियो प्रेसरकुकर ब,म

January 23, 2021 86

सिराहाको जिबाखोला पुलमा भेटियो प्रेसरकुकर ब,म
सिराहाको जिबाखोला पुलमा भेटियो प्रेसरकुकर ब,म

सिराहा, माघ १० : सिराहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर ब, म भेटिएको छ।

आज बिहान जिबाखोला पुलमा प्रेसरकुकर ब, म भेटिएपछि प्रहरी परिचालन गरिएको छ। यातायात रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बम डिस्पोजलका लागि चोहर्वास्थित सेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ब, म कसले राखेको भन्ने खुलेको छैन। यसमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सालिग्राम शर्माले बताए। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्