News

कतारको ब’न्दी गृ’हमा रहेका कतारमा १७ नेपालीले पाए आ’ममाफी

दोहा, कतारको ब’न्दी गृ’हमा रहेका १७ जना नेपाली नागरिकहरुले आ’ममाफी पाएका छन् । अमिर शेख तमिम बिन हमाद अल थानीद्वारा को’रोना भा’इरसको म’हामारीको अवस्थालाई मध्यनजर गर्दै तथा कै’दीहरुको स्वास्थ्य र मा’नवीय अवस्थालाई समेत ध्यानमा राखी केही कै’दीहरुलाई आ’ममाफी दिने निर्णयमा ती नेपाली नागरिकलाई आ’ममाफी दिईने कतारस्थित नेपाली दूतावासले जानकारी दिएको हो ।रि’हाई हुनेमा १३ जना ला’गू औ’षध का’रोवारजन्य, २ जना चो’री, १ जना मा’दक प’दार्थ का’रोबार र अर्का १ जना ठ’गीको क’सुरमा स’जाय भु’क्तान गरिरहेका छन् ।

दूतावासले फेसबुकमा लेखेको छ- कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले हालको बिश्व म’हामारी (Covid-19) को अवस्थालाई मध्यनजर गर्दै तथा कै’दीहरुको स्वास्थ्य र मा’नवीय अवस्थालाई समेत ध्यानमा राखी केही कै’दीहरुलाई आ’ममाफी दिनु भएको भएको घो’षणा सार्वजनिक भएको छ । सो आ’ममाफी अन्तर्गत कतारको ब’न्दी गृ’हमा रहनु भएका १७ जना नेपाली नागरिकहरु पनि रि’हाई हुनु हुने भएको जानकारी सबैमा अनुरोध छ । रि’हाई हुनुहुनेमा १३ जना ला’गू औ’षध का’रोवारजन्य, २ जना चो’री, १ जना मा’दक प’दार्थ का’रोबार र अर्का १ जना ठ’गीको क’सुरमा स’जाय भु’क्तान गरिरहनु भएको थियो ।

Related Articles

Back to top button
Close