January 24, 2021 84
लोकप्रिय नायिका सुष्मा कार्कीको एक भिडियो सामाजिक संजालमा भाइरल हुँदै गइरहेको छ । उध्रेको चोली बोलको आइटम गीतबाट चर्चामा आएकी कार्की पछिल्लो समय विवादको मुख्य पात्र बन्न पुगिन ।हाल उनले सामाजिक संजालमा ना-इटो छेडेको भिडियो शेयर गरेपछि फ्यानहरुले बिभिन्न किसिमका प्रतिक्रिया दिएका छन् ।
उनले ना-इटो छेडिरहेका बेला पी-डा भएको अनुहार तस्विरमा देख्न सकिन्छ । उनको उक्त भिडियो रविन तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
नोट भिडियो हेर्न तल किलिक गर्नु होला=>>
प्रतिकृया दिनुहोस्