Saturday, March 6

चर्चित गायिका टिका प्रसाईं लाई १० करोड उपहार पहिलो पटक यति ठुलो उपहार पाउने गायिका

January 24, 2021 127

काठमाडौँ, गायिका टिका प्रसाईंको गीत ‘माया लुकी लुकी’ले नयाँ रेकर्ड बनाएको छ , अर्थात् अहिले सम्मको सबै नेपाली गित हरु भन्दा धेरै हेरियाको गित बन्न सफल भएको छ ।

गीतले अहिले सम्म युट्युवमा १० करोड ३ लाख ३६ हजार बढी भियुज रहेको छ, १३ हजार ७ सय केमेन्ट, ४ लाख १८ हजार लाइक र ४९ हजार अनलाईक गरेका छन् ।२०१८ जुन ७ मा सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द तथा आशिष अविरको संगीत रहेको गीतमा एरेन्ज समेत आशिष अविरलकै रहेको छ ।
भिडियो काटुर्न क्रियुज फिचरिङ गरिएको छ भने भिडियो सरोज अधिकारीले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्