Tuesday, March 2

यति धेरै राम्री आशाको यति ठुलो पिडा १ वर्ष सँगै बस्दा बच्चा जन्माउन दिएन, रुदै मिडियामा (भिडियो सहित)

January 24, 2021 84

यति धेरै राम्री आशाको यति ठुलो पिडा १ वर्ष सँगै बस्दा बच्चा जन्माउन दिएन, रुदै मिडियामा (भिडियो सहित)
यति धेरै राम्री आशाको यति ठुलो पिडा १ वर्ष सँगै बस्दा बच्चा जन्माउन दिएन, रुदै मिडियामा (भिडियो सहित)
यति धेरै राम्री आशाको यति ठुलो पिडा १ वर्ष सँगै बस्दा बच्चा जन्माउन दिएन, रुदै

यति धेरै राम्री आशाको यति ठुलो पिडा १ वर्ष सँगै बस्दा बच्चा जन्माउन दिएन, रुदै मिडियामा (भिडियो सहित) । मेरो म- हिना- वारी रोकिनै हुँदैनथ्यो । उस्ले मलाई बच्चा नराख्ने भन्दै दबाईको एउटा गो- ली खा- नुपर्ने ठाउँमा धेरै नै गो- ली खु- वाउँथ्यो । जस्ले गर्दा मेरो धेरै र-ग- त ब- गे- र म बे- हो- स् पनि भएको थिएँ । मैले उसंगको १ वर्षसंगै बस्दाको समयमा धेरै पटक आफ्नो पेटमा आएको बच्चालाई फा- लेको छु । ** भिडियाे हेर्न तल क्लिक गर्नुहाेस् ?️ **


उनले आफ्नै श्रीमानको बच्चा पनि जन्माउन पाईनन् । उनको भनाई अनुसार उनले अन्तरजातिय बिबाह गरेको हुनाले श्रीमानले बच्चा राख्न नमानेका हुन् रे । आशाले करण खत्री नाम गरेका युवासंग प्रेम विबाह गरेकी थिईन् । ** भिडियाे हेर्न तल क्लिक गर्नुहाेस् ?️ **

धेरै पटक बच्चा फा- लेकै कारणले म अहिले निकै नै कम्जोर भएको छु । यो मार्मिक भनाई हो, बाँके शम्शेरगञ्जकी आशा वि.कको । उमेरले जम्मा २० वर्षमा लागेकी आशाको यो भनाई सुन्दा जो कसैको पनि मन भक्कानिन सक्छ । उनले कुनै प=रपुरु-षसंग लागेर बच्चा फे- लेकी हैनन् । ** भिडियाे हेर्न तल क्लिक गर्नुहाेस् ?️ **

उनीहरुको भेट एउट मेलामा भएको थियो । त्यो भेटले नै आशा र करणलाई श्रीमान श्रीमतीका रुपमा एक बनायो । तर आशाले करणबाट विबाह पूर्व जुन सुन्दर र सानो संसारको परिकल्पना गरेकी थिईन् त्यो भने एउटा श्रीमानको तर्फबाट पाउनु पर्ने माया, साथ र समर्थन भने पाईन सकिनन् । ** भिडियाे हेर्न तल क्लिक गर्नुहाेस् ?️ **

आशा आफैमा एक शिक्षित युवती हुन् तरपनि उनी किन श्रीमानबाटै पि- डित हुनु पर्यो ? त्यो पनि जातिय वि-भे’´दको विषयमा ? यो कुरा आशाकै मुखबाट सुन्नुहाेस् :- ** भिडियाे हेर्न तल क्लिक गर्नुहाेस् ?️ **

प्रतिकृया दिनुहोस्