Sunday, February 28

अर्कै युवतीसंग होटेलमा गएका विवाहित २७ बर्षीय युवकको होटेल रुममै र’हस्यमय मृ’त्यु, (भिडियो हेर्नुहोस)

January 26, 2021 115

काठमाडौं, धुम्बाराही स्थित भिभोर होटेलमा एक २७ बर्षीय युवकको रहस्यमय मृ’त्यु भएको छ । एक युवातीसंग आज सोमबार बिहान काठमाडौँको धुम्बाराहीस्थित भिभोर होटेलमा गएका थिए ।होटेलको कोठामा पसेको धेरै बेर सम्म पनि सम्पर्कमा नआएपछि होटेलका कर्मचारी कोठामा पुगेर ढोका खोल्न भन्दा युवतीले युवकको मृ’त्यु भएको भनेकी थिइन । त्यसपछि होटेलले तत्काल प्रहरीलाई खबर गरेको थियो । युवकको मृ’त्युको खबर सुने लगत्तै ठुलो संख्यामा उनका आफन्तहरु भिभोर होटेल पुगेका थिए ।

युवतीले नै युवकको ह’त्या गरेको आफन्तहरुको आ’रोप छ । मृ’तक युवकको श’व पो’ष्ट’मा’र्ट’म’को लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले संगै गएकी युवतीलाई नि’यन्त्रणमा लिई घ’टना बारे थप अ’नुसन्धान थालेको छ ।भिभोर होटेलमा पुग्दा मृ’तक युवकका आफन्तहरुको रु’वाबासी चलेको थियो । भिडियो हेर्न यहाँ जानुहोस ।

प्रतिकृया दिनुहोस्