Video

अचानक कालापानीमा भारतीय र नेपाली सुरक्षाकर्मीको भेटहुँदा भयो यस्तो, सशस्त्रले थाल्यो गस्ती [भिडियो हेर्नुहोस]

अचानक कालापानीमा भारतीय र नेपाली सुरक्षाकर्मीको भेटहुँदा भयो यस्तो, सशस्त्रले थाल्यो गस्ती,भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ ।
यो पनि समाचार पढ्नुहोस
नेपालगञ्ज ।
भारतको क्वारेन्टाइनमा रहेका करीब पाँच सय नेपालीलाई नेपालगञ्ज ना काबाट नेपाल ल्याइएको छ । सीमावर्ती भारतीय शहरका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार भारतको बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको छ । जमुनाहा ल्याएपछि उनीहरुको नाम र ठेगाना सोध्दै आरडिटी गरेर सम्बन्धित जिल्लामा पठाउने कार्य भएको छ ।

स्वास्थ्य परीक्षणका लागि नेपाली सेनाले सीमानाका जमुनाहमा पालबाट अस्थायी जाँच कक्ष तयार गरेको छ । यहाँका विभिन्न क्वारेन्टाइनमा रहेका भारतीयलाई भारततर्फ पठाइएको छ । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस र कोहलपुरको श्रीराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका भारतीयलाई पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं को रोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।रासस
अचानक कालापानीमा भारतीय र नेपाली सुरक्षाकर्मीको भेटहुँदा भयो यस्तो, सशस्त्रले थाल्यो गस्ती,भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close