Sunday, February 28

अ,न्ध-बिश्वासको यस्ताे रुप ! स्कूलका प्रिन्सिपल दम्पतिले आफ्नै दुई जवान छोरीको ब-`लि दिए ( भिडियाे )

January 26, 2021 70

अ,न्ध-बिश्वासको यस्ताे रुप ! स्कूलका प्रिन्सिपल दम्पतिले आफ्नै दुई जवान छोरीको ब-`लि दिए । अ,न्ध-बिश्वासको यस्तो हद देखेर जो पनि अचम्ममा पर्न सक्छ । भारतमा हालै भएको एक घ_टनाले सन्सारलाई अचम्ममा पारेको छ । **भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेस्?️**

त्यहाँ आमा बुबाले आफ्ना दुई जवान छोरीहरूको जीवन लिएका छन् । यो घ`टना चित्तोर जिल्लाको मदनपल्ले सहरमा आइतबार भएको थियो । अचम्मलाग्दो कुरा के छ भने दुबै अभिभावक शिक्षित छन् । छोरीहरु अलेख्या २७ बर्ष र साई दिव्या २२ बर्षकी को रुपमा पहिचान गरिएको छ ।**भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेस्?️**

परिवार मदनपल्लेको शिवालयम मन्दिर स्ट्रीटमा बस्थ्यो । यो आरोप लगाइएको छ कि आमाले दुबै छोरीलाई ड` म्बे `लले हा `ने र घ`टना गरे । आजतकमा छापिएको एक समाचार अनुुसार, एउटी छोरीको श` व पूजा कोठामा भेटियो । अर्को कोठामा अर्की छोरीको श` व भेटिएको थियो । दुबै श` व रातो कपडाले ढाकिएका थिए ।**भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेस्?️**

आमा पद्मजा र बुबा पुरुषोत्तम नायडू दुबै प्रधानाध्यापक हुन् । जेठी छोरी अखेल्याले भोपालबाट मास्टर डिग्री हासिल गरेकी थिइन् । साना दिव्याले बीबीए गरिसकेकी थिइन् । साई दिव्या मुम्बईको एआर रहमान म्यूजिक स्कूलको विद्यार्थी थिइन् र लकडाउनको क्रममा घर फर्कीएकी थिइन् । छिमेकीका अनुसार बाबु आमाको ब्यवहार छोरीप्रति अनौठो रहेको देखिएको थियो ।**भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेस्?️**

जब पुलिसले उनीहरूलाई सोधपुछ गरे, उनीहरूले भने कि उनका दुबै छोरीहरू घाम उदाउँदा जी` वि `तै हुनेछन् किनभने कलयुग अन्त्य हुनेछ र सोमबारदेखि सत्यगुग सुरु हुनेछ । अलेख्या र साई दिब्याको यो तस्वीर भारतीय समाचारमाध्यम बाट साभार गरिएको हो ।**भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेस्?️**

याे पनि, स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आरम्भ गर्ने विषयमा भयाे यस्ताे निर्णय, सबैले थाहापाउनु आवश्यक, पूरा पढ्नुहाेस् । पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गर्दैछन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस् ?️ **

स्वस्थानी व्रत बसे तथा कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले नयाँ नियमसहित मेला व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएको छ । को- भिड– १९ को महामारीका कारण यही माघ १५ गतेदेखि एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि समितिले ५० व्रतालु राख्ने गरी पूजा सञ्चालन गर्ने कार्यविधि बनाएको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताउनुभयो । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस् ?️ **

उहाँले भन्नुभयो, “मेलामा जम्मा ५० जना व्रतालुलाई समावेश गरिनेछ, व्रत बस्न इच्छुक हुनेले भोलि (सोमबार) सम्म आवेदन दिनुपर्नेछ, व्रत बस्नका लागि २० देखि ५० वर्ष उमेर समूहका लागि मात्र समावेश गरिने नियम बनाएका छौँ ।” समितिले उनीहरुको पिसिआर, एक्स–रे रिपोर्ट आएपछि मात्रै व्रतका लागि योग्य मान्ने श्रेष्ठले बताउनुभयो । गत वर्ष व्रतालुकोे सङ्ख्या ३०० भन्दा धेरै थियो । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस् ?️ **

स वर्ष को- भिड–१९ को महामारीका कारण समितिले ५० जनाको सङ्ख्या तोकेको हो । व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालु र भक्तजनबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस् ?️ **

साथै मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । मेलामा केही भक्तजन शालिनदीमा नुहाउन आउने हुँदा उनीहरुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर ठाउँ ठाउँमा साबुन पानी, स्यानिटाइजर र मास्क वितरण गर्ने तथा होडिङ बोर्ड राख्ने प्रबन्ध मिलाइसकिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस् ?️ **

मेला सञ्चालनमा भीडभाड नहुने गरी व्यवस्थापन गर्ने र माधवनारायण व्रतालु नुहाउने पोखरीमा यस वर्ष प्रतिबन्ध लगाउने गरी कार्यविधि अपनाउनसमेत जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश दिएको समितिले जनाएको छ । गत वर्ष २२ लाख दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेका जनाउँदै समितिले यस वर्ष भने भक्तालुको सङ्ख्यामा कमि आउने बताएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस् ?️ **

प्रतिकृया दिनुहोस्