January 27, 2021 175
बझााङ। सरकारी बाईकमा आएका नेकपा कार्यकर्ताहरुले बझाङमा खुँ’डा प्र’हार गरि तरुण दलका कार्यकर्ताको ह’त्या गरेका छन् । जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँ’डा प्र’हार गरि ह’त्या गरिएको हो ।
आ’क्र’मणकारीले नेकपाबाट छबिसपाथिभरा गाउँपालिका वडा नं ३ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी बाईक प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए
प्रतिकृया दिनुहोस्