Tuesday, March 2

वडाध्यक्ष को बाइकमा आएका नेकपा कार्यकर्ताले खुँ’डा हा’नेर ह’त्या गरे अमृतको

January 27, 2021 175

बझााङ। सरकारी बाईकमा आएका नेकपा कार्यकर्ताहरुले बझाङमा खुँ’डा प्र’हार गरि तरुण दलका कार्यकर्ताको ह’त्या गरेका छन् । जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँ’डा प्र’हार गरि ह’त्या गरिएको हो ।

आ’क्र’मणकारीले नेकपाबाट छबिसपाथिभरा गाउँपालिका वडा नं ३ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी बाईक प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए

प्रतिकृया दिनुहोस्