केही समयअघि हजारौं न-ग्न फोटो लिक भएकी थाइल्याण्डका राजा महा वाजीरालंकर्णकी गर्लफ्रेण्ड सिनिनात वोङवाजीरापक्डीले रानीको उपाधि पाएकी छिन् ।उनको ३६ औं जन्मदिनको अवसरमा राजाले उनलाई उपहारस्वरुप देशकी दोस्रो रानी बनाएका हुन् ।अहिले उनी जे-लबाट बाहिर निस्किएर पछि तस्विरहरु बाहिरीएका हुन् । उनीमाथि रानीको छवि खराब गरेको आरोप लागेर जेल हालेका थिए ।
डेली मेलको रिपोर्ट अनुसार सिनितको न-ग्न तस्बिर थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई पनि पठाइएको छ। थाइल्याण्डका राजशाहका आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि सिनिनातको तस्बिर पठाइएको थियो ।
राजा वजिरालोंगकोर्नले सन् २०१९ मा सुथिडासँग विवाह गरेका थिए जसले रानीको दर्जा पाएकी छिन् । यसअघि पनि राजाले तीन विवाह गरेका थिए र उनका सात सन्तान छन् । यद्यपि, अघिल्ला तीन श्रीमतीसँग उनको सम्बन्ध-विच्छेद भइसकेको छ ।
४२ वर्षक सुथिडा र ३५ र्वाकी सिनित दुबैले राजाको महलमा वरिष्ठ अधिकारीको रुपमा काम गरिसकेका छन् ।-थाईल्याण्डका राजाले चार विवाह गरेका छन् । ६८ वर्षीय राजाले चौथो विवाह २०१९ मा सुथिडासँग गरेका थिए ।उनका तीन जना पूर्व पत्नीहरूबाट सात बच्चा छन् । राजाले ३५ बर्षे सिभितलाई रोयल नोबल कन्सर्ट गत वर्ष बनाएका थिए, यसभन्दा पहिले उनी एक नर्स थिइन् ।
प्रतिकृया दिनुहोस्