भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
विद्यार्थी नेता हेमराज थापा र सामजिक अभियन्ता ज्वाला संग्रौलाले आज वैदेशिक रोजगार भिभागमा पि,डि,तह रुलाई लिएर कार्यालय प्रमुखसंग जवाफ मागेका थिए।
पि,डि,त,हरुले बारम्बार गुनासो गरेपछि हेमराज थापा पि.डि.तको पक्षमा बोल्ने र ठगी गर्ने म्यानपावर संचालकलाई छिटो भन्दा छिटो कारवाही गर्नु पर्छ भन्दै जं,गी ए थिए।
कार्यालय प्रमुख दाहालले बोल्ने क्रममा भाई भनेपछि हेमराज थापाले रि,स.ले आगो भएका थिए।
लभग १ घण्टाको कुराकानी पछि प्रमुख दाहालले ठ,गी गर्ने म्यानपावर १ घण्टा भित्र का,रबाही गर्ने बा,चा स.मेत गरेका छन।
यो पनि पढ्नुहोस्।।।
विश्वमा अनेक प्रतिभा भएका मानिसहरू छन् । धेरै अनौठो कार्य गरेरै गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नु नाम लेखाउँछन् ।
त्यस्तै एक महिलाले पनि आफ्नो अनौठो प्रतिभाले विश्वलाई नै चकित परेकी छिन् । उनलाई देखेपछि जो कोही पनि हेरेको हेरै हुन्छन् ।
उनको त्यो लामो दारी देखेर पुरुष हुन कि महिला भनेर धेरै झुक्किन्छन् । उनी विश्वकै सबैभन्दा लामो दरी पाल्ने युवती हुन् ।
बेलायतकी मोडेल हारनाम कुरा नाम गरेकी उनी एक मोडेल पनि हुन् । उनको दारी 6 इन्च लामो छ ।
हारनाम सबैभन्दा लामो दरी भएकी महिलाका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाइसकेकी छिन् ।
उनको शरीर महिलाको जस्तो भएपनि अनुहारभरि पुरुषको जस्तै दरी छ। उनलाई आफ्नै दरीले विश्वभर चिनाएको छ ।
हेर्नुस वैदेशिक रोजगार चर्काचर्की भिडियो :
प्रतिकृया दिनुहोस्