Saturday, February 27

श्रीमानले यति राम्रो छोरीलाई समाप्त गरेपछि श्रीमानको कर्तुत यस्तो थियो भन्दै, रुदै आइन आमा मिडियामा (हेर्नुस भिडियो)

January 29, 2021 74

अर्घाखाँची – सुन्दापनि पत्याउनै नसकिने घटना घटेको छ अर्घाखाँचीमा । आफ्नै बाबुले २ वर्षकी दुधे छोरीको ज्या’न लि’एका छन् । त्यो पनि सा’ह्रै नि’र्मम तरिकाले । उनले घरमा कोही नभएको मौका छो’पेर आफ्नै २ वर्षे छोरी श्रृष्टिको ज्या’न लि’एका हुन् । नाबालक छोरी ‘मा’री ‘स’केपछि बाबु सन्तोष नजिकै रहेको इलाका प्रहरी कार्यालयमा गई आफुले गरेको अ’परा’ध सजिलै स्वीकार पनि गरेका छन् ।आखिर किन सन्तोषले आफ्नै सन्तानको ज्या’न लि’ए त ? यो प्रश्न गर्दा जवाफमा उनका बाबुले छोरा बुहारीको स’म्बन्ध ठी’क नभएको कारण बताउँछन् । आखिर सन्तोष र कमलाको मागी बिबाह पनि भएको थिएन । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्