Monday, January 25

प्रेम असफल भएपछी एनआइसी एशिया बैंकका कर्मचारीले बैंककै भवनमा गरे आ’त्मह’त्या ! (भिडियो)

December 30, 2020 95

कन्चनपुर। एनआइसी एशिया बैंकका कर्मचारीले आ’त्मह’त्या गरेका छन् । सिन्धुलीकमलामाइ नगरपालिका–१४ रानिबाँस घर भएका धिरज न्यौपानेले कन्चनपुरको शाखामा झु’न्डिएर आ’त्मह’त्या गरेका छन्। उनले बैङ्क रहेको घरको तेस्रो तलामा झु’न्डिएर आ’त्मह’त्या गरेका हुन्। उनले आ’त्मह’त्या गरेको कोठामा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको कार्यालय रहेको छ।

आ’त्मह’त्याको कारण भने उनको टुटेको प्रेम भएको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । उउनको खल्ती बाट ‘सु’साईड’ नोट भेटिएको छ जसमा आफूले एक युवतीलाईसाँचो प्रेम गरेको र प्रेममा असफल भए पछि आ’त्मह’त्या गरेको लेखिएको ।

आइतबार बिहान ८ः३० बजे आफ्नो भाउजू सँग फोनमा सम्पर्क गरेका उनले ९ बजे पछि आ’त्मह’त्या गरेको प्रहरीको भनाइ छ । अहिले उनको श’वलाई पो’स्टमार्टमको लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ भने आत्महत्या बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

भिडियो यहाँ हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्