News

कोरोनाबाट १ लाख ९० हजार भन्दा बढीको ज्यान गयो, कुन देशमा कति सूचिसहित

एजेन्सी । विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख ९० हजार ४९९ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर २७ लाख १६ हजार ३८८ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ७ लाख ३५ हजार ३४३ जना निको भएर घर फर्किएका छन् । भने ५६ हजार ६७८ जनाको अवस्था गम्भिर छ ।

ओल्र्डोमिटर्रसका अनुसार पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ८ लाख ८० हजार २०४ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ४९ हजार ८४५ ले ज्यान गुमाइसकेका छन् ।

विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।

यस्तो छ तथ्यांक

Related Articles

Back to top button
Close