Sunday, February 28

यस्तो ड’र ला’ग्दो सेतिको पुलबाट किन हा’ म फाले ५० बर्षीय जितबाहदुरले ?भिडीयोमा हेर्नुहोस

January 29, 2021 95

पोखरा महानगरपालिका वोड़ा न ३ सेतीको पुल बाट आज ५० बर्षीय जितबाहदुर तामाङ हा म फालेको प्रतक्ष्यदर्शीले बताएका छन । नेपाल प्रहरी र शशस्त्र प्रहरी को टोलिले खोजि कार्य गरिरहेको छ । त्यस लगत्तै उक्त घटना स्थलमा ससस्त्र प्रहरी नेपाल प्रहरी र नेपाल आर्मीको टोलिले पुल भन्दा २०० मिटर तल ड’ र लाग्दो सेतिको खोचमा गएर खोजिकार्य जारी राखेको छ ।

ति मानिस किन र कति कारणले हाम फालेले भन्ने बारे खुल्न सकेको छैन। दिन भरी संगै गफगरेर घाम ताप्दै बसेका उनले दिउसोको ३ बजे तिर किन यस्तो निणय लिए भन्नेमा संगै बसेका अन्य त्यहाका स्थानियहरु अचम्मा परेका छन । प्रतक्ष्य हा’ म फा ल्दै गर्दा देखेका मानिस के भन्छन त कसरी हुदैछ खोजि कार्य यो भिडीयोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्