Wednesday, January 20

जस्तोसुकै बिजि भएपनी एकपटक पढौ ! नपढे तपाइलाइ पछुतो हुनेछ !

December 30, 2020 101

मैले यो देख्ने कोसिस पनि गरिन कि साच्चिकै उनलाई कति ‘ज्व’’’रो’ थियो मैले त्यस्तो केही गरिन कि उनलाई लागोस कि ‘बि’रा’मी’मा उनी एक्लि छैन तर मलाई सानो तिनो रु’घाखो’की लागेर टा’उको दु’खिरहेको थियो तर उनी मेरी आमा बनिन म सोचिरहे कि साच्चिकै के भगवानले महिलालाई एउटा अ’लग्गै दिल दिल्छन ?

महिलाहरुमा जुन ‘क’रु’णा’ र ममता हुन्छ त्यो पुरुषमा किन हुदैन ? सोच्न थाले ,जुनदिन मेरी पत्नीलाई ‘ज्व’रो ”आएको थियो , त्यो मध्यान्न मा जब उनलाई भो’क लागेको होला र ओ’छ्यान बाट उ’ठ्न न’सकेकि हो’ली, त्यति खेर उनले पनि सोचेकी होलिन कि कास मेरो पति आज मसित हुन्थ्यो भने ?
*** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

प्रतिकृया दिनुहोस्