Video

एउटा दर्दनाक घटनाः १५ बर्षकी केटीलाई २० जना केटाले पटक-पटक ब’लात्कार (भिडियो)

लकडाउनको समयमा युट्युवमार्फत समाजसेवा गरेर चर्चामा अाएका शिशिर भण्डारी स्नेही काख नेपालमा पुगेका छन् । त्यहाँ उनी देश तथा बिदेशबाट प्राप्त सहयोगीहरुको सहयोग लिएर पुगे । स्नेही काखकी आमालाई ६० हजार भन्दा माथिको रकम बुझाए ।

त्यहाँ पुग्दा, भर्खरै नेपाल स्नेही काखमा आएकी एक १५ बर्षकी युवतीको कथा बताईन् । २० जना भन्दा माथिका केटाहरुले ब’लात्कार गरी म’रे भनी फाल्दिएको अवस्थामा स्नेही काखलाई खबर भएर रेस्क्यु गरिएकी ती युवतीको कथा सुन्दा जो कोहिको आँखा रसाउँछन् ।

उक्त किशोरीको दर्दनाक कथा भिडियो-

Related Articles

Back to top button
Close