News

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

थप विवरण केहीबेरमा (अनलाइन खबर)

Related Articles

Back to top button
Close