Intresting

डेटिङ गएकी युवतीले अ’पहरणमा परेको बहाना बनाएपछि जे भयो त्यो सुनेर छक्क पर्नुहुनेछ !

अभिभावकलाई छलेर डेटिङमा जानेहरु धेरै हुन्छन् तर भारतकी एक युवतीले भने प्रेमीसंग घण्टौ डेटिङमा रहेको बताउन नसकेर अभिभावकलाई आफू अ’पहरणमा परेको बाहान बनाएको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसका कारण प्रहरी प्रशासन सहित अपरा’ध शाखामा समेत हंगामा भएको थियो । भारतको नागपुरकी २१ बर्षिय एक युवती आफ्नो प्रेमीसँग लामो समय डेटिङमा थिइन् ।

ढिलो घर पुगेपछि परिवारका सदस्यले उनलाई ढिलो आउनुको विषयमा केरकार गर्न थाले । उनले आफू डेटिङमा रहेको बताउन सकिनन् र आत्तिदै कलेजबाट फर्कदा चारजना पुरुषको समुहले अ’पहरण गरेको र त्यहाँबाट भा’ग्न सफल भएको बताइन् ।

युवतीका परिवारजनले तत्काल गिट्टीखदान प्रहरी चौकिमा छोरी अपह’रणमा परेको निवेदन दिए । युवती अप’हरणमा परेको निवेदन परेपछि प्रहरीले बेलुकी ८ बजेबाट हरेक नाकामा प्रहरीले सक्रियता बढायो । तर अप’हरणकारीको कुनै सुराक पत्ता लगाउन सकेन । अब प्रहरीलाई युवतीमाथि नै शं’का भयो । तब उनीहरुले कलेजका आसपासमा रहेको सीसीटिभी फुटेज जाँच गरे । जहाँ युवती एक युवकका साथ मोटरसाइकलमा सवार भइ गएको देखियो ।

जब सीसीटिभी फुटेज बाहिरियो तब मात्र युवतीले अप’हरणमा परेको कहानी झुटो भएको स्वीकारिन् । प्रहरीका अनुसार उनी कलेजबाट आफ्नो प्रेमीका साथ डेटिङ गएकि थिइन् । डेटिङमा लामो समय बिताएपछि उनका प्रेमीले ती युवतीलाई घरअघि सम्म पुर्याएका थिए । यसरी घण्टौ डेटिङमा रहेको कारण परिवारजनले गाली गर्ने भन्दै त्यसबाट बच्न उनले आफू अपह’रणमा परेको झुटो कहानी सुनाएकी थिइन् ।

Related Articles

Back to top button
Close