Horoscop

आजको राशिफल : २०७७ साल जेठ ६ गते मंगलबार

२०७७ साल जेठ कृष्ण्पक्ष ६गते मंगलवार द्वादशी तिथि रेवती नक्षत्र चन्द्रमा मीन राशिमा ।

मेष: झगडामा पर्न सक्ने समय छ । खर्च वढ्नुका साथै स्वास्थ्यमा केहि समस्या देखा पर्न सक्नेछ । साझेदारी काम वाट लभ प्राप्तहुनेछ ।

वृषः दाजुभाइ दिदीबहिनीसँगको सम्वन्ध राम्रो हुने तथा गरेको काममा लाभ प्राप्तहुनेछ । सन्तान सुखको योग छ । दाम्पत्यजीवन वा प्रेम सम्वन्धमा भएको वाधा हटेर जनेछ ।

मिथुनः सोचे अनुसारको काम नहुदा मन खिन्नहुनेछ । घर परिवार सँगको सम्वन्ध राम्रो भएर जानेछ । चोट पटकको सम्भावना छ सतर्क रहनु होला ।

कर्कट : भाग्यमा रोकिएर बसेको काम वन्ने संकेतले गर्दा मन रमाउने छ । नसोचेको ठाँउ वाट लाभ प्राप्तहुनेछ । तथा पीताको स्वाथ्यमा आएको समस्या कम भएर जानेछ ।

सिंहः स्वास्थ्यमा समस्या आएर चिन्तामा हुनुहुन्थ्यो भने स्वास्थ्य लाभ हुनेछ । विदेश क्षेत्रवाट लाभ प्राप्त हुन सक्नेछ । विदेशमा काम गरेको व्यत्तिलाई लाभको समय छ ।

कन्याः काममा नयाँ पाटनर आउन सक्नेछ । दाम्पत्य जीवनमा वा प्रेममा आएको मत मतान्तर कम भएर जानेछ । स्वास्थ्य समस्या भएर वस्नुहुने व्यत्तिहरुले स्वस्थ्यको विचार गर्नुहोला ।

तुला: पेट, छालाको समस्या आउन सक्छ खान पिनमा विचार गर्नुहोला । झुटा आरोप लाग्न सक्नेछ संम्यमता अपनाउँदा राम्रो हुनेछ ।

वृश्चिक:प्रेम क्षेत्रमा सफलता प्राप्त गर्न सक्नुहुनेछ । विद्यार्थीको लागि राम्रो समय छ । धन आर्जनको सम्भावना छ ।

धनु: घरायसी समस्याले सताउने छ । कुनै कुराको कारणले गर्दा मनमा चिन्ता वढ्ने छ । साथी भाइसँगको सम्वन्धमा समस्या देखा पर्न सक्ने छ ।

मकर: गरेको काममा लाभ प्राप्तहुने तथा नसोचेको ठाँउवाट धन प्राप्त गर्न सक्ने समय छ । मनमा आनन्द छाउने तथा दाम्पन्यजीवनको भरपुर सुख प्राप्त गर्न सक्नु हुनेछ ।

कुम्भ: आफन्त वा साथीभाइ सँगगरेको काममा बाधा आउने छ । गर्न आटेको महत्वपूर्ण काम विग्रिने छ । यात्रा गर्दा विचार गर्नु होला अन्यथा समस्या आउने छ ।

मीन : जिगिरवाट लाभ प्राप्तहुनेछ । अहिले गरेको प्लानीं वा साजेदारीले भविष्यवा ठुलो सफलता दिलाउने छ । प्रराक्रम वढ्नुका सथै मन सम्मानमा वृद्धि हुनेछ ।

Related Articles

Back to top button
Close